इरफान खानले आज ५३ वर्षकाे उमेरमा याे संसारबाट विदा लिएका छन् । उनकाे अन्तिम सन्देश- सन् २०१८ मा उनलाई न्यूरोएन्डोक्राइन दुर्लभ ट्यूमर पत्ता लागेको थियो । २८ अप्रिल २०२० मा मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनीकाे कोलन इन्फेक्सनको लागि उपचार भइरहेको थियो। त्यसको भोलिपल्ट ...
थप सामग्री ...