०९ कार्तिक २०७८ , मङ्गलबार

NTC को एउटै एपमा यतिधेरै सुविधा – यसरी चलाउनुहोस्

नेपाल टेलिकमको एनटी एपमा धेरै सुविधाहरु राखिएको छ ।

जसमा डाटा प्याक खरिद गर्ने , रिचार्ज गर्ने, ब्यालेन्स ट्रानसफर गर्ने र आफ्नो सिमकार्डसँग सम्बन्धित सम्पुर्ण जानकारी एकै ठाउँमा पाउँदा प्रयोगकर्ताहरुको समय बचत हुने विश्वास लिइएकाे छ ।

नेपाल टेलिकमको एनटी एप यसरी चलाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *