०८ बैशाख २०८२ , सोमबार

बागबजार युवा समुहको बनभोजसँगै नयाँ सङ्कल्प

बागबजार युवा समुह

छुटेका कुरा –

मिति २०७७–१०–३० गते बागबजार युवा समुहको बनभोज कार्यक्रम उत्साहजनक तरिकाले सम्पन्न भएको छ ।

बनभोज सम्पन्न हुँदैगर्दा युवाहरुले आफूहरु सामाजिक कामको लागि तयार भएको संदेश दिएका छन् ।

“एक्लै गरेका कामहरुले समाजमा ठूलो प्रभाव पार्न नसकेको अनुभव संगालेका वागबजार वरिपरी बस्ने युवाहरु अन्तत, संकठित भएर समाजमा सकारात्मक काम गर्नका लागि तयार भएका छन् । सुरुवातमा हाम्रो सहयोग दिनदुखी र समस्यामा परेका पिडितहरुमा केन्द्रित हुनेछ” समुहका अध्यक्ष बिनोद पाण्डेले बताउनु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *