०५ जेठ २०८१ , शनिबार

सीर्जनाकाे छन्द कविता


 

हामी यसरी रचनात्मक भएर विदाको समय सदुपयोग गर्दैछाै, याे कुरा तपार्इका अन्य साहित्यप्रेमी साथीहरुलाई पनि खुसुक्क भनौ है त।

आफ्नो रचना मोबाईलमा रेकर्ड गरेर पठाउनुहोस र २००० काे कार्ड जित्नुहोस् 😊

तपाईले रेकर्ड गरेर पठाएको रचनालाई हामी फुृलबुट्टा भरेर पोष्ट गर्नेछाै । त्यसमा आएका लाईक, कमेन्ट तथा विज्ञहरूकाे सुझावको आधार सहितबाट विजेता छनोट गर्नेछौ ।

साधारण नियमहरुः

१. रचना आफैले लेखेको र रेकर्ड गर्दा ५ मिनट सम्मकाेमात्र हुनुपर्ने

२. विषयबस्तु जुनसुकै हुन पनि हुनसक्नेछ

३. तपाईले रेकर्ड गरेर पठाएको आवाज, लेख सहित chhutekakura2020@gmail.com(9851162343) अथवा फेसबुकबाटै पनि पठाउदा हुन्छ।

४. फेसबुकबाटै बिजेता घोषणा गरिनेछ भने टप पाँच सहभागीहरुलाई हाम्रो साहित्यिक समुहमा सहभागी हुने अवसर प्राप्त हुनेछ

४. सहभागीले काेराेना नियन्त्रन गर्न सरकारले बनाएकाे नियम पालन गरिरहेकाे हुनुपर्नेछ

४. सहभागीले फेसबुक पेजलाई like र subscribe गरेकाे हुनुपर्नेछ, यति मात्रै ।

https://youtu.be/_xyk5Jk6zF0

साेभानाकाे कविता पनि सुन्नुस 

#BreakTheChain

#PoemCompetition


Leave a Reply

Your email address will not be published.