नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का आइसीसी एसोसिएट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।
अवार्डको विस्तृत विवरण भने नआइसकेको भए पनि अनलाई मतदानको माध्यमबाट विजेता छनोट गरिने छ ।
सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरका खड्का सर्बाधिक सफल कप्तान हुन् । उनले सन् २००९ देखि २०१९ राट्रिय टिम सम्हालेका थिए । सन् २०१४ काे टिट्वान्टी विश्वकप र एकदिबशिय अन्तराष्ट्रिय खेलमा मान्यता प्राप्त गर्दैगर्दा पनि उनिनै नेपाली टाेलीका कप्तान थिए ।
पारसलाई भाेट गर्ने तरिका –
१. तल दिइएकाे लिङ्कमा क्लिक गर्नुहाेस ।
https://www.icc-cricket.com/awards/awards-of-the-decade/mens-associate-player-of-the-decade
२. VOTE ! मा क्लिक गर्नुहाेस ।
३. नाम र इमेल टाइप गर्नुहाेस र I AGREE भन्ने बाकसमा टिक लगाएर सबमिट गनुर्नुहाेस ।
यसरी भाेट गरिसकेपछि VOTE CONFIRMED भनेर देखाउनेछ ।