०८ बैशाख २०८२ , सोमबार

योगेश भट्टराईकाे राजिनामा माग गर्दै आन्दोलन हुँदैछ – भिडियाे

मजदुरहरु आन्दोलमा

छुटेका कुरा –

पर्यटन क्षेत्रका मजदुरहरु संघठित रुपमा आन्दोलमा उत्रिएका छन् ।

लकडाउन खुलेर जनजीबन समान्य बन्दै गरेको अबस्थामा पनि उनिहरु आन्दोलमा उत्रिएका हुन् ।

आज मध्यान्नमा चलिरहेको आन्दोलमा–पर्यटन मत्री राजिनामा दे, पर्यटन मजदुरको सम्मान गर, पर्बतारोहीको सम्मान गर, रोजगारीको सुरक्षा गर लगाएतका मागहरु उनिहरुले उठाईरहेका छन् ।

 

भिडियाे हेर्नुस । 

https://youtu.be/LniaYr51SJI


Leave a Reply

Your email address will not be published. Required fields are marked *