१७ मङि्सर २०८१ , सोमबार

कहाँ पुग्यो त काठमान्डौ टावरको काम

पुरानो बसपार्क

छुटेका कुरा- 

काठमान्डौको रत्नपार्क स्थित पुरानो बसपार्क हटाएर हाल निर्माणाधीन काठमान्डौ टावरको काम निकै धिमा गतिको छ ।


२०७२ सालको भूकम्प भन्दा अगावै निर्माण कार्य सुरु भएको काठमान्डौ टावरको काम आज पनि पहिलो तला पुरा हुन सकेको छैन ।

कोरोना महामारीले गर्दा भएको करिव ६ महिना लामो लकडाउन पछि अहिले भने निर्माण कार्यले पुन गति लिएको देख्न सकिन्छ ।

 

निर्माणाधीन काठमान्डौ टावर परिसर तलको भिडियोमा हेर्न सक्नुहुने छ ।

https://www.youtube.com/watch?v=UECN-qhm8Dg


Leave a Reply

Your email address will not be published. Required fields are marked *