मदन पुरस्कार विजेता विजयकुरमारको दास्रो पुस्तक सम्बन्धहरु गत बिहीबार विमोचन भएको हाे ।
उत्त पुस्तक अष्ट्रेलियाबाट सार्वजनिक भएसँगै सुरूवातमा अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध हुने जनाईएको छ ।
फाइन प्रिन्टका संस्थापक नीरज भारिका अनुसार – काेराेना भाइरसका कारण औपचारिक कार्यक्रम नगरी सार्वजनिक गर्नुपरेकाे हाे ।
प्रकाशकका अनुसार यो पुस्तकमा– प्रेम, साहस र जीवनको अमरत्वको खोजीसँग सम्बन्धित छ।
पुस्तक सार्वजनिक भएसँगै सामाजिक संजालमा लेखकलाई बधाई तथा शुभकामना दिनेहरूकाे आईराे लागेकाे छ ।
कितावकाे पहिलाे प्रति गुरू नाम्खा रिम्पोचेलाई अर्पण गर्दै लेखक विजयकुमार, साथमा प्रकाशक संस्था फाइनप्रिन्ट बुक्सका निरज भारी–
