१६ फागुन २०७७ , आइतबार

विजयकुमारको दोस्रो पुस्तक सम्बन्धहरु विमोचन

BOOK RELEASED

मदन पुरस्कार विजेता विजयकुरमारको दास्रो पुस्तक सम्बन्धहरु गत बिहीबार विमोचन भएको हाे ।

उत्त पुस्तक अष्ट्रेलियाबाट सार्वजनिक भएसँगै सुरूवातमा अष्ट्रेलिया र न्यूजिल्याण्डमा उपलब्ध हुने जनाईएको छ ।

फाइन प्रिन्टका संस्थापक नीरज भारिका अनुसार – काेराेना भाइरसका कारण औपचारिक कार्यक्रम नगरी सार्वजनिक गर्नुपरेकाे हाे ।

प्रकाशकका अनुसार यो पुस्तकमा– प्रेम, साहस र जीवनको अमरत्वको खोजीसँग सम्बन्धित छ।

पुस्तक सार्वजनिक भएसँगै सामाजिक संजालमा लेखकलाई बधाई तथा शुभकामना दिनेहरूकाे आईराे लागेकाे छ ।

कितावकाे पहिलाे प्रति गुरू नाम्खा रिम्पोचेलाई अर्पण गर्दै लेखक विजयकुमार,  साथमा प्रकाशक संस्था फाइनप्रिन्ट बुक्सका निरज भारी–

स्रोतः विजयकुमार पाण्डेको ट्विट

Leave a Reply

Your email address will not be published. Required fields are marked *