छुटेका कुरा-
लकडाउनले संसार घरभित्र थुनिएका बेला काठमाडौंकाे रानी पोखरीमा भने अनबरत काम भयाे ।
२०७२ सालको भुइँचालोपछि बिजाेक बनेकाे रानीपोखरी जीर्णोद्धार गरिदै यतिबेला पानी समेत हाल्न सुरू गरिएकाे छ ।
रानीपोखरी पुनर्निर्माण वैशाख अन्तिमसम्म सक्ने लक्ष्य लिइएको थियो। लकडाउनका कारण केही समय लम्बिएको हाे।
https://www.youtube.com/watch?v=c0Fwbx4zOnI