०९ कार्तिक २०७८ , मङ्गलबार

मुस्कुराउँदैं रानी पाेखरी

रानी पाेखरी

छुटेका कुरा-

लकडाउनले संसार घरभित्र थुनिएका बेला काठमाडौंकाे रानी पोखरीमा भने अनबरत काम भयाे ।

२०७२ सालको भुइँचालोपछि बिजाेक बनेकाे रानीपोखरी जीर्णोद्धार गरिदै यतिबेला पानी समेत हाल्न सुरू गरिएकाे छ ।

रानीपोखरी पुनर्निर्माण वैशाख अन्तिमसम्म सक्ने लक्ष्य लिइएको थियो। लकडाउनका कारण केही समय लम्बिएको हाे।

भिडियाे हेर्नुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *