०७ असोज २०७७ , बुधबार

राष्ट्रकविको पशुपति आर्यघाटमा अन्तेष्टि गरिदै – राष्ट्रिय सम्मान सहितकाे सलामी

सेनाकाे सलामी सहित

राष्ट्रकविको राष्ट्रिय सम्मानसहित पशुपति आर्यघाटमा गरिएकाे  अन्तेष्टिकाे सम्पूर्ण भिडियाे ।

उहाँकाे १ सय १ वर्षको उमेरमा हिजाे मंगलबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नै घरमा घिमिरेको निधन भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *