२० साउन २०७७ , मङ्गलबार

नयाँ पुस्ताकाे सत्याग्रह – बाह्राै दिनका तस्विरहरू

सत्य बुझ्न आग्रह 

छुटेका कुरा – सत्याग्रह =सत्य बुझ्न आग्रह

काठमाडाैं श्रावण १४,  कोभिड-१९ विरुद्धको तयारी, उचित व्यवस्थापन, पारदर्शीता र जनताको जीवनरक्षा गर्न माग गर्दै ‘इनफ इज इनफ’ समूहका युवाहरूले गरेकाे सत्याग्रह १२ दिनमा प्रवेशिएकाे छ ।

तस्विरहरूमा हेर्नुस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *