०३ फागुन २०८१ , शनिबार

क्युट लभ स्टाेरी–  डायरी


छुटेकाे कुरा –
आफूले मनपराएको मान्छेको माया पाउन तड्पिएकी एउटा युवतीको एउटा प्रेमील कथा अब युट्युबमा हेर्नुस् ।
माया गरेको मान्छेले वास्ता नगर्दा के के हुन्छ यो मनमा भन्ने कुरा यो क्युट लभ स्टाेरी–  डायरीमा देखाउने प्रयास गरिएको छ । यो प्रेम कथाले तपाईँको पनि मन छुन सक्छ ।
साथै, बिछोडिएका मनहरूका लागि यो कथा मन बुझाउने बाटो पनि हुनसक्छ ।
https://youtu.be/N-LA7O2PHmY

Leave a Reply

Your email address will not be published. Required fields are marked *