१६ फागुन २०७७ , आइतबार

बिबिसीकाे सयजना प्रेरणादायी महिलामा नेपालकी सपना

BBC INFLUENTIAL WOMEN-2020

नेपालकी सपना रोका मगर बिबिसीको सन् २०२० को विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

उनिसँगै फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिन देखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाईसविरुद्धको भ्याक्सिन पत्ता लगाउन महत्वपूर्ण योगदान पुर्याउने सारा गिल्बड पनि याे सुचि भित्र परेका छन् ।

अप्ठेरो स्थितिबीच पनि समाज परिवर्तन ल्याउने काममा योगदान गरेको भनेर उनिहरु छनोटमा परेका हुन् ।

सपना नेपालमा बेवारिसे शव व्यवस्थापनसँग सम्बन्धीत काममा सकृय छिन् ।

धेरै धेरै बधाई सपना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *