१७ असोज २०८१ , बिहिबार

युवा सशक्तिकरणका लागि सात दिने भर्चुअल ट्रेनिङ – अफ्रिका एशीया युथ फाउन्डेशन

Empowering Youths-Africa-Asia Youth Foundation

“युवा अवस्था जीवनको कुनै एउटा निश्चित समयावधि मात्र होईन, यो त दिमागी अवस्था हो ।”

अफ्रिका एशीया युथ फाउन्डेशनको नेपालले युवा अवस्था विकासका लागि एक हप्ता लामो युवा सशक्तिकरण कार्यक्रम आयोजना गर्दैछ ।

संस्थाका नेपाल प्रमुख सविन खरेलका अनुसार – “निराशा र तनाव बढ्दै गइरहेको यो बेला युवाहरुलाई पहिले भन्दा बढि प्रेरणा र सशक्तिकरणको आवश्यकता परेको छ । त्यसैले हामी युवाहरुलाई, यो प्रतिकुल परिस्थितिलाई  प्रतिकार गर्न र आफूसँगै समाजको विकासको लागि तयार रहन विभिन्न  सिपहरू सिकाउँदैछाैं । ”
यो कार्यक्रम एक हप्तासम्म भर्चुअल्ली संचालन हुनेछ भने यसमा रूची भएका  जाे काेही पनि सहभागी हुन सक्नेछन् ।

त्याे सँगै याे  प्रशिक्षण निः शुल्क हुनेछ ।

सहभागी हुनकाे लागि याे फारम भर्नुहोस् ।

प्रशिक्षणमा निम्नलिखित विषयहरू समावेश हुनेछन् ।

Day-1-29th Nov-Time Management and Habit Shaping

Day-2-30th Nov-Public Speaking and Leadership

Day-3-1st Dec-Youth Entrepreneurship

Day-4-2nd Dec-Presentation Skills and Email Etiquette

Day-5-3rd Dec-Cv Writing and Interview Facing Skills

Day-6-4th Dec-Conflict Resolution

Day-7-5th Dec-Reflection and Closing

 

#AAYFO

#AAYFO-Nepal Chapter

#7_DAYS_LONG_VIRTUAL_TRAINING

Leave a Reply

Your email address will not be published.