१६ फागुन २०७७ , आइतबार

ट्रम्पले कोविड संक्रमणको अबस्थामै मास्क हटाए – ट्रम्प काण्ड

President Donald Trump

राष्ट्रपति ट्रम्प अाज सोमबार ह्वाइट हाउस आइपुगेका छन् ।

उनि सीँढी चढ्दै बालकुनीमा पुगे र लगाइरहेकाे आफ्नो मास्क हटाए ।

उनलाई कोरोना भाइरसको कारण तीन रात वाल्टर रीड मेडिकल सेन्टरमा उपचार गरिएको थियो । ह्वाइट हाउस फर्किएका उनकाे त्यहि कोविड १९ काे उपचार जारी राखिनेछ ।

उनका चिकित्सक डा. सीन. पी. कोन्लीले केहि दिन अगाडी उनि खतरामुक्त नभएको भनेका थिए ।

 

उनि माथी कोरोण विरुद्धको अभियानमा असफल भएको आरोप लाग्दै आएको छ । हस्पिटलबाट बाहिर निस्किएपछि उनले के कस्ता कदम चाल्नेहुन् , त्यो भने हेर्न बाकी नै छ ।

 

ट्रम्प काण्ड -ट्रम्पले कोविड संक्रमणको अबस्थामै मास्क हटाए

ट्रम्प काण्ड -ट्रम्पले कोविड संक्रमणको अबस्थामै मास्क हटाए – President Donald Trump

Chhuteka Kura – छुटेका कुरा यांनी वर पोस्ट केले सोमवार, ५ ऑक्टोबर, २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *