२८ फागुन २०८१ , बुधबार

नेपाल भर्सेस बंगलादेश – LIVE


बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन् भने टिमको डिफेन्डरमा  सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन्।

त्यसैगरी मिडफिल्डरमा  विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन्।  यस्तै नवयुग श्रेष्ठले फरवार्डको रूपमा खेल्दैछन्।

LIVE हेर्नुहोस् –

 

https://www.youtube.com/watch?v=saGfD9pFFY4&feature=emb_title


Leave a Reply

Your email address will not be published. Required fields are marked *