०९ माघ २०८१ , बुधबार

पाटनमा प्रहरी र स्थानीय बीच झडपको पुरा भिडियो हेर्नुहोस्

पाटनमा झडप

ललितपुरको पाटनमा आज अपर्हान्न प्रहरी र स्थानीयहरु बीच झडप भएको छ ।

रातो मछिन्द्रनाथको रथ तान्दै जात्रा मनाउने क्रममा  स्थानीयहरू सामुहिक रुपमा सदाका बर्ष झैँ गल्लीमा निस्किएको थिए ।

हाल कोरोनाको महामारी रहेको हुदा घरबाहिर निस्कन नपाउने भनेर सरकारले उर्दी जारी गरेको छ । यहि बन्दाबन्दीको अवज्ञा गरेको भन्दै वाद-विवाद चुलिएर झडपको स्थति पैदा भएको हो ।

भिडियो हेर्नुहोस् :

https://www.facebook.com/110131203918446/videos/3596673850396732

 

प्रस्तुत भिडियो हामीले सुहान बज्राचार्यको इन्स्टाग्रमबाट लिएका हौ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *