०८ बैशाख २०८२ , सोमबार

काेराेनाकाे जाेखिम परीक्षण


म कोरोनाको कति जोखिममा छु? यो लिंकमा गएर आफैं थाहा पाउनुहोस ।

Coronavirus Risk Scanner

यो स्वपरीक्षण सुविधा अपोलो अस्पतालले विकास गरेको हो ।

यसले तपाईलाई केही विशेष प्रश्न सोध्नेछ र तपाईले दिएको जानकारीको आधारमा तपाई कति जोखिममा हुनुहुन्छ भन्ने कुरा बताउछ ।

यसमा उल्यखित जानकारी अनुसार, यो स्वपरीक्षण विधि  WHO, MHFW र भारत सरकारकाे निर्देशनको आधारमा विकास गरिएको हो । यो कुराकानीलाई विशेषज्ञ सल्लाहको रुपमा मानेर सत प्रतिशत ढुक्क चाहीं हुन हुदैन् ।

यदि तपाईलाई आफू संक्रमित भएको आशंका लागेमा सम्बन्धित अस्पतालमा जानुहोस् ।

 

#BreakTheChain
#SpreadThisInfo


Leave a Reply

Your email address will not be published. Required fields are marked *