०५ जेठ २०८१ , शनिबार

स्नातकोत्तर तह, चौथो र दोस्रो सेमेस्टरको (नियमित र आंशिक) परीक्षा तालिका प्रकाशित

TU EXAM SCHEDULE

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय

डीनको कार्यालय, बल्खु, काठमाडौं । 

परीक्षा तालिका(Examination Schedule)

मिति: २०७६/११/१५

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक वर्ष २०१९ काे स्नातकोत्तर  तह चौथो र दोस्रो सेमेस्टरका नियमित परीक्षार्थी र सोभन्दा अघिका चौथो र दोस्रो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतका लागि परीक्षा कार्यक्रम क्रमशः मिति २०७६/१२/०७ र ०९ गते दिउँसो  १२:०० बजेदेखि सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि परीक्षा तालिका (Examination Schedule) सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

 

डाउन्लाेड गनर्नकाे लागि तलकाे लिङ्कमा जानुहाेस ।

ma-routine 2nd semester_chhutekakura_pdf

ma-routine 4th semester_chhutekakura_pdf

 


Leave a Reply

Your email address will not be published.