०७ फागुन २०८१ , बुधबार

रानीपोखरी उद्घाटन हुँदै

#RANIPOKHARI

ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण भईसकेको छ ।

यसको उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट हुने भएको छ ।

शिलन्यास भएको करिब ५ वर्षपछि रानीपोखरी पुन निर्माणको काम पुरानै शैलिमा सम्पन्न भएको हो ।

 

रानीपाेखरी कस्ताे भयाे भिडियाे हेर्नुस


Leave a Reply

Your email address will not be published. Required fields are marked *