बंगलादेशको राजधानी ढाकामा जारी खेलमा गोलकिपर किरण चेमजोङले नेपाली टिमको कप्तानी गरिरहेका छन् भने टिमको डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी र विकास खवास छन्।
त्यसैगरी मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र रवि पासवान छन्। यस्तै नवयुग श्रेष्ठले फरवार्डको रूपमा खेल्दैछन्।
LIVE हेर्नुहोस् –
https://www.youtube.com/watch?v=saGfD9pFFY4&feature=emb_title