२० साउन २०७७ , मङ्गलबार

दुःखी ‘आमा’को अब्बल चलचित्र

यो साल असारमा पानी कम पर्‍यो । झरीमा चलचित्र खिच्ने भनेर कुरेर बसेका दीपेन्द्र के खनालले चलचित्र खिच्न पाएनन् भन्ने समाचार आए । अनि उनको आलोचना भयो– जमाना कहाँबाट कहाँ पुगिसक्यो । नक्कली पानी पारेर खिचे भइगयो नि !

दीपेन्द्र भने भन्दै थिए– त्यो पनि नगरेको होइन । तर मैले सोचे जस्तो भएन, आर्टिफिसियल भयो । यो वर्ष झरी परेन भने अर्को वर्ष खिच्छु । तर सम्झौता गर्दिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *