३१ असार २०८१ , आइतबार

लकडाउन फेरि बैशाख ३ गतेसम्म लम्बियाे

lockdown time exceeded

काठमाडाैं-

सरकारले लकडाउनको अवधि फेरि थप्ने निर्णय गरेको छ ।

सोमबार दिउसाे बसेकाे मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।
काेराेना संक्रमणकाे समाधान भइनसकेकाेले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने सुझाव दिएपछि  यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

सरकारले गरेकाे लकडाउन थप्ने निर्णय याे दाेस्रोपटक हाे ।

#Lock-downTimeExceeded

 


Leave a Reply

Your email address will not be published.