१६ फागुन २०८० , बुधबार

चैत २५ सम्म लकडाउन लम्बिने

lockdown time exceeded

काठमाडौँ —

सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २५ गते १२ बजेसम्मलार्इ लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि सकिन दुई दिन बाकि रहदा कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि थप गर्नुपर्ने सुझाव दिएपछि  यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

#Lock-downTimeExceeded

Leave a Reply

Your email address will not be published.