१६ फागुन २०७७ , आइतबार

उत्कृष्ट भनिएकाे चलचित्र आमा युटुव ट्रेन्डिङको एक नम्बरमा हेर्नुस

चलचित्र आमा
आमा

चलचित्र आमा माघ १८ गते युटुवमा सार्वजनिक भएसँगै ३ दिनमै १६ लाख भन्दा बढी पटक युटुवमा हेरिएको छ । यससँगै यो चलचित्र नेपालमा युटुव ट्रडिङको एक नम्बरमा उक्लिन सफल भएको छ ।

दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा मीथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका समालोचक र हलमा दर्शकले बाट निकै प्रसंसा गरिएको चलचित्रले युटुवमा अझ बढी तारिफ पाईरहेको छ ।

कोरोनाको कारण विदेशमा रिलिज हुन नसकेको चलचित्र युटुवबाट हेर्न पाउदा विदेशमा बस्ने नेपालीहरु समेत कमेन्टको माध्यमबाट खुसी साटेका छन् ।

चलचित्र हेर्नुस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *